मेरो बारेमा

अक्षर संरचना


अक्षर संरचना

श्वासको एक झोक्कामा उच्चारित हुने वर्णहरुको समूहलाई नै अक्षर भनिन्छ । अक्षर वर्णभन्दा माथिल्लो भाषिक एकाइ हो । अक्षरमा स्वर र व्यञ्जन वर्णहरु हुन्छन् । स्वर वर्ण एक्लै अक्षर निर्माण गर्न सक्छन् तर व्यञ्जन वर्णले स्वर वर्णको सहायतामा मात्र अक्षर बनाउँछन् । अक्षर उच्चारणसँग सम्बन्धित हुन्छ । अर्थात अक्षर उच्चारणका आधारमा छुट्याउने गरिन्छ । कथ्य स्वर र कथ्य व्यञ्जन वर्णहरुको प्रयोग गरिन्छ ।

कक्षा ११ र १२ का विद्यार्थीहरुले अक्षर संरचना सिक्नका लागि यो लिङ्कमा जानुहोला ।
पिडिएफ PFD मा अध्ययन गर्नका लागि

https://drive.google.com/file/d/1NaPmmCppbl4TloAvfT2620LpoU8anPdk/view?usp=sharing


भिडियोको लागि यो लिङ्क प्रयोग गर्नुहोस् ।
https://youtu.be/01qroCov-Yw


कक्षा ११ र १२ का विद्यार्थीहरुले अक्षर संरचना सिक्नका लागि यो लिङ्कमा जानुहोला ।
पावर पोइन्टमा अध्ययन गर्नका लागि

https://drive.google.com/file/d/1_xVfTEDO_IpyzHlgPgi6sF1PwP-TnLNG/view?usp=sharing

Post a Comment

1 Comments

  1. मनोविश्लेषणात्मक शब्दको अक्षर संरचना के हो?

    ReplyDelete