मेरो बारेमा

how to download video and audio अडियो भिडियो डाउनलोड गर्ने तरिकाहरु

 अडियो (MP3)र भिडियो (MP4) डाउनलोड गर्ने सजिला तरिकाहरु

युट्युयुब हिजोआज हामी कतिपयको दैनिकी बनेको छ । कतिपय सामग्रीहरु अफलाइनमा पनि चाहिने भएकोले हामीले त्यस्ता सामग्री डाउनलोड गर्नुपर्छ ।  अडियो र भिडियो सजिलै डाउनलोड गर्ने ४ ओटा तरिका समेटेर नेपाली भाषामा तयार पारिएका भिडियोको लिङ्क यहाँ राखिएको छ । यो लिङ्कबाट भिडियोमा गएर लाभ लिन सक्नु हुनेछ । https://youtu.be/V7XeLkB9Nx0

Post a Comment

0 Comments