सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । यसको कुनै सीमा हुँदैन । सूक्ष्म शिक्षण पेसागत विकासको राम्रो माध्यम पनि हो ।
सूक्ष्म शिक्षण (Micro Teaching)मा पुनः एकपटक सहभागी हुने अवसर पाइयो ।
समीक्षक उप-प्राध्यापक शालिकराम पौडेलज्यूको समीक्षा जस्ताको त्यस्तै...... ।
0 Comments