मेरो बारेमा

अमरज्योति माविको कक्षा १ देखि ७ र ९ को २०७७ को वार्षिक परीक्षाफल





                 नतिजाका लागि तलको लाइनमा क्लिक गर्नुहोस् -         


 श्री अमरज्योति नमुना माध्यमिक विद्यालयको शैक्षिक सत्र २०७७ को परीक्षाफल (कक्षा १, २, ३, ४, ५, ६, ७ र ९) 



नतिजा हेर्ने तरिका 


ljifo M नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

            प्रस्तुत विषयमा कोभिड १९ को दोस्रो लहरका कारण  शैक्षिक सत्र २०७७ सालको वार्षिक परीक्षा हुन नसकेको व्यहोरा अवगत नै छ । शिक्षा,  युवा तथा खेलकुद शाखा वीरेन्द्रनगरको कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन गरी नतिजा प्रकाशन गर्ने निर्देशनअनुसार कक्षा ३ देखि ९ (कक्षा ८ बाहेक) सम्मका विद्यार्थीहरूको नतिजा तयार पारी यस विद्यालयको शिक्षक स्टाफको मिति २०७८ साल जेठ १९ गते बसेको बैठकको निर्णयअनुसार  नतिजा प्रकाशन गरिएको छ ।

साथै नतिजा हेर्नका लागि तलका उपायहरू अवलम्बन गर्न सकिनेछ :

1.      bhupendrabc.blogspot.com  मा राखिएको इमेज फाइलबाट आफ्नो नामअनुसारको GPA CRN नम्बर हेर्न सकिने छ ।

2.      eschool.ezonecloud.com मा गई company code मा ajm / User name password मा आफ्नो CRN नम्बर टाइप गरी लग इन गर्नुपर्नेछ र त्यहाँ देखिएको Examination मा गई Get report  मा क्लिक गरी आफ्नो ग्रेड सिट हेर्न सकिनेछ । साथै ग्रेड डाउनलोडका लागि pdf मा क्लिक गर्नुहोला ।

3.      मोबाइलबाट playstore मा गई  eschool app डाउनलोड गरी login मा गई company code मा ajm / User name password मा आफ्नो CRN नम्बर राखी लग इन गरेर मार्कसिटबाट नतिजा हेर्न सकिनेछ ।

4.      आफ्नो नतिजाका लागि निम्नानुसारका कक्षा संयोजकहरूसँग फोन सम्पर्क गर्न सकिनेछ ।

            कक्षा ९             श्री ईश्वरबहादुर शाही                   9866528014

            कक्षा ७             श्री इन्द्रराज पौडेल                       9848048626

            कक्षा ६             श्री कृष्णा आले                          9848105480

            कक्षा १-५          श्री राधिका सापकोटा                  9848210055

            सप्रअ                श्री भूपेन्द्र बी.सी.                         9848115412

            प्रअ                  श्री खगेन्द्र थापा                          9848040588

नोट : अङ्ग्रेजी माध्यममा अध्ययनरत विद्याथीहरूले लेखाशाखा यथाशिघ्र सम्पर्क गर्नुहोला । सम्पर्क नं. 9858051189 (लेखापाल) / 9848227373 (लेखा सहायक)

शैक्षिक सत्र २०७८ को भर्ना कार्यक्रम २०७८ असार १ गतेदेखि प्रारम्भ हुनेछ ।


धन्यवाद ।।।।।।।।।।।।।।।।।।।।।।।।

Post a Comment

0 Comments